अछाममा वडा अध्यक्ष धामीको हत्या

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्या भएको छ । घरमा सुतिरहेको बेलामा हत्या भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र धामीले जानकारी दिए ।

४० वर्षीय धामी नेपाली कांग्रसबाट विजयी उमेद्धवार हुन । हत्याका कारणबारे नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घट्नाको अनुसन्धानका लागि प्रहरी टोली घट्नास्थलतर्फ गईसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस