काठमाडौं । सरकारले प्रदेश २ को मुख्य न्यायाधिवक्तामा दिपेन्द्र झालाई नियुक्त गर्न सिफारिस गरेको हो । संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तालाई नियुक्त गर्ने गर्नेछन्। अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन् ।

तपाईंको प्रतिकृया



