ल्याण्डलाइनमार्फत् भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो ।

यसका लागि कम्पनीले भियतनामको सरकारी कम्पनी भएनपीटीसँग सम्झौता गरिसकेको छ । कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ल्याण्डलाईनलाई एफटीटीएचमा रुपान्तरण गरी एउटै सेवाबाट भ्वाइस, भिडियो र डेटा सेवा दिने काम अगाडि बढाएको जानकारी दिए । कारोबारबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य