काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्नो १८ औं सोरूम तथा एलजीको ८ औं नयाँ प्रिमियम ब्रान्ड सप विराटनगरमा सञ्चालनमा ल्याएको छ ।
चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको आधुनिक शोरुम विराटनगरमा उद्घाटन भएको छ। उक्त शोरुम शोरुममा विभिन्न एलजी ब्रान्डका घरायसी सामग्री उपलब्ध छन्। यस सोरूममा ग्राहकका लागि केही सयमका लागि विभिन्न छुटको व्यवस्था पनि गरिएको छ ।
तपाईंको प्रतिकृया




