प्रधानमन्त्री देउवाले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । बिहीबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा घोषणा गरेका हुन्। प्रधानमन्त्रीका रुपमा यो उनको चौँथो कार्यकाल हो।

नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री