काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देशवासीका नाममा सम्बोधन गरी प्रधानमन्त्रीले आज नै राजीनामा दिनेछन्।
तपाईंको प्रतिकृया




