बैतडीकाे पाटनमा वृद्ध मृत फेला

बैतडी । बैतडीकाे पाटन नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा पाटन नगरपालिका–९ किचारका ६२ वर्षीय नरि लुहार रहेको प्रहरले जनाएको छ।

मंगलवार मध्य राति स्थानीय बजौटे सलमाणी सडकमा वृद्ध मृत फेला परेका जिल्ल प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिल्लीराम खनाल परे पक्राउ

काठमाडौं । प्रहरीले डिल्लीराम खनाललाई फेरि पक्राउ गरेको छ । सामाजिक सञ्जाल र अन्तर्वार्ता दिएर …

प्रतिकृया दिनुहॊस