काठमाडाैँ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि आवश्वक कागजातसहित उपस्थित हुन समेत सूचीत गरेको छ ।
सूचना हेर्नुहोस्ः


तपाईंको प्रतिकृया






