नबिल बैंकले खाेल्याे २३ वटा नयाँ शाखा

काठमाडौं । नबिल बैंकले विभिन्न २३ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले  प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र प्रदेश ५ मा गरी पाँच वटा प्रदेशको विभिन्न स्थानमा शाखा विस्तार गरी शाखा सञ्चाल बढाएको छ । सो मध्ये प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा गरी ६ स्थानमा नयाँ शाखा विस्तार गरेको छ ।

प्रदेश २मा तीन वटा शाखा विस्तार गरेको छ । बैंकले उक्त प्रदेशको र्मिचैया, गोलबजार, शिराहा र चन्द्रपुरमा नयाँ शाखा खोलेको हो ।

प्रदेश ३मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा तथा प्रदेश ४मा गौडाकोट, दलदले र कावसोतीमा शाखा विस्तार गरको छ । साथै, बैंकले प्रदेश ५को चन्द्रौटा, बर्दाघाट र मणिग्राममा थप शाखा खोलेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस