काठमाडौं उपत्यकामा सवारी दुर्घटना, एक वृद्धाको मृत्यु

काठमाडौं । मीनभवनमा शनिबार राति भएको सवारी दुर्घटनामा एक वृद्धाको ज्यान गएको छ ।

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ७० वर्षीया वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाएका ती वृद्धाको अझै परिचय खुल्न सकेको छैन ।

प्रहरीले दिएको जानकारी अनुसार ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री