मोटरसाइकल दुर्घटनाहुँदा, एकको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति  बा २९ प ३९९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुंदा मोटरसाइकलका पछाडि सवार भोजपुर सेताङ घर भई हाल सातदोबाटो बस्दै आएका २९ वर्षीय गणेश तिवारीको मृत्यु भएको हो ।  लागेर घाइते भएका चालकको वी.एण्ड.वी अस्पतालमा उपचार भैरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds