गरिमा विकास बैंकको शाखा डुम्रेमा

काठमाडाैं ।  गरिमा विकास बैंकले बन्दीपुर गाउँपालिका वडानं.१, डुम्रेमा   शाखा  संचालनमा ल्याएको छ ।उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरेका छन् ।

बैंकले  काठमाडाैं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९०शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री