मिदिमखोलाको बिजुली राष्ट्रिय प्रणालीमा

काठमाडौं । मिदिमखोलाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । युनियन हाइड्रोपावर लिमिटेडले
निर्माण गरेको आयोजनाले माघ १५ देखि व्यवसायिक रुपमा बिजुली उत्पादन थालेको  आयोजनाको क्षमता ३ मेगावाट छ ।

युनियन हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता भएको थियो। विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पीपीए सम्झौता भएको हो ।

लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध निर्माण गरी १ किलोमिटर मिटर लामो भूमिगत सुरुङबाट करापु–९ पत्तरीमा पुयाई  विद्युत् उत्पादन गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds