एनसीसी बैंकको नयाँ शाखा महाराजगञ्जमा

काठमाडौं । एनसीसी बैंकको नयाँ शाखा काठमाडौंको  महाराजगन्जमा संचालनमा ल्याएको छ ।उक्त शाखाको उद्घाटन  नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरेका छन् ।

कार्यक्रममा बोल्दै पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सिमित नभई नेपाल सरकार र राष्ट्र बैंकले तोेकेका ग्रामिण क्षेत्रमा शाखा खोली दु्रत सेवा उपलव्ध गराउन अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए। बिजुली, इन्टरनेटजस्ता सुविधा नपुगेका भेगमा स्थानीय निकायहरुसंग सहकार्य गरी अघि बढ्न उनले आग्रह गरे।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds