नेपालगञ्ज । बाँकेमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । बाँकेको बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको यात्रुवाहक बस पल्टिँदा ६ जना गम्भीर घाइते भएका हुन् ।कति यात्रु बसमा खुलेको छैन ।
तपाईंको प्रतिकृया




