धुर्मुस-सुन्तलीको सिनेमा ‘सेन्टी भाइरस’को पहिलो गीत रिलिज

काठमाडाैँ । धुर्मुस-सुन्तलीको प्रस्तुति सिनेमा ‘सेन्टी भाइरस’को पहिलो गीत रिलिज भएको छ। सिनेमाको ‘फनफनी’ बोलको गीत बिहीबार एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो।

शंकर थापा स्माइलको संगीतमा बनेको गीतमा कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर छ । भने, गीतको शब्द रचना डिपी खनालले गरेका छन् । शंकर बिसी गीतका कोरियोग्राफर हुन्। सिनेमा फागुन ९ मा रिलिज हुनेछ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस