आजदेखि काठमाडौं महानगरमा साइकल यात्रुका लागि छुट्टै लेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि साइकल यात्रुको लागि सडकमा छुट्टै लेन तोकेको छ। सडक पेटीमा यसअघि नै छुट्याइएको ‘डेडिकेटेट लेन’ लाई महानगरपालिकाले साइकल लेन तोकेको हो।

माइतीघरदेखि बानेश्वर हुँदै कोटेश्वरसम्मको २.५ किलोमिटर खण्डमा फुटपाथमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साइकल लेन उद्घाटन गर्दै काठमाडौं उपत्यकालाई साइकलमैत्री बनाउने अभियानको थालनी ‍‍‍भएको बताए।

सडकको दायाँबायाँ रहेका साइकल लेनको चौडाइ ७ फिट ६ इन्च फराकिलो छ। साइकल लेनका महानगरले लागि दुई करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस