देवः विकास बैंकको जलविरे शाखा स्थानान्तरण

काठमाडौं । देवः विकास बैंकले सिन्धुपाल्चोककको वलेफी गाउँपालिका–१ स्थित जलविरे बजारमा रहेको शाखा कार्यालय आइतवारदेखि वलेफी गाउँपालिका–१ जलविरे बजारकै नवनिर्मित कार्यालयमा स्थानान्तरण गरेको छ ।

बैंकले ग्राहकलाई सहज रूपमा सेवा प्रदान गर्न नयाँ स्थानमा शाखा स्थानान्तरण गरेको बताएको छ । उक्त शाखाबाट बैंकले सम्पूर्ण रिटेल बैंकिङ सेवासहित सी–आस्बा, भिसा डेबिट कार्ड, ई–बैंकिङ, एसएमएस बैंकिङ लगायत सेवा प्रदान गर्ने उल्लेख गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस