एनएमबिको ‘जीवन चक्र बचत खाता’ शुरू

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि जीवन चक्र बचत खाता’ सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त बचत योजनामा सात सह–योजना रहेको बताउँदै यसले जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकता पूरा गर्ने बताएको छ ।

योजनाले निक्षेपकर्ताको उमेर समूहका आधारमा योजना स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराएको जानकारी दिइएको छ । आवासीय घरमा हुनसक्ने चोरीलाई समेट्ने बीमासहितका अन्य योजना पनि यसमा समावेश छन् । बैंकका देशभर हाल १६३ शाखा, १२८ एटीएम र ५ एक्स्टेन्शन काउन्टर सञ्चालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा ‘एभरेष्ट बैंक’ को चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा …

प्रतिकृया दिनुहॊस