काठमाडौ । बैशाख २८ मा रिलीज हुने फिल्म ‘लम्फू’ को अडियो गीतहरु सार्वजनिक भएका छन्। जसमा चार वटै गीतमा संगीतकार अर्जुन पोखरेको संगीत छ । गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेस लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । सँगै जिउने सँगै मर्ने’, ’तिम्लाई भुलेर’, ’दोधार दोधारमा’ र ’सुको छैन यार’ बोलका गीत ’लम्फू’ मा समावेश छन् ।
क्रमशः
तपाईंको प्रतिकृया




