सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको चरिकोट शाखाले चरिकोटमा दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा वित्तीय साक्षरता अभियान सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकिङ्ग कर्जा, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, आधारभूत कर्जा, लेखा तथा कर सम्बन्धी जानकारी गराइएको थियो ।

साथै, बैंकले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुंच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान  शुरु गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री