सागः नेपाललाई १९ स्वर्ण

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म  १९ स्वर्ण हात पार्न सफल भएको  छ। नेपालले कराँतेमा ८, तेक्वान्दोमा ७,उसुमा २ , ट्रायथलनमा १ स्वर्ण  र दुवाथालनमा  १ स्वर्ण जितेको हो।

नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमा स्वर्ण जितेको हो । नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् । त्यस्तै कराँ‍तेमा नेपालका नबिन रसाइलीले ६७ केजी तौल समूहमा स्वर्ण जितेका छन् । नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् । दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस