सेञ्चुरी बैंक र ओम हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र  ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा अनुसार बैंकका संस्थापक, सेयरधनी तथा डेबिट क्रेडिट कार्ड होल्डरहरूका लागि अस्पतालमा विषेश छुट दिइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री