१३ औ साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस्मा

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ । महिला भलिबलको फाईनल खेल नेपाल र भारत विच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ ।

दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि ले प्रत्यक्ष प्रशारण गर्ने छ । यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सक्नुहुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री