चितवन । चितवनको रत्ननगरस्थित टाँडीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । आइतबार बिहान ५ बजे रत्ननगर नगरपालिका–१० टाँडीमा पैदल यात्रीलाई काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले ठक्कर उनको घटनास्थलमै मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




