ढिस्कोले पोखरामा सातजना पुरिए, तीनको शव निकालियो

पोखरा । पोखरामा नाली खन्ने क्रममा झरेको ढिस्कोले सातजना पुरिएका छन् । पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन्।

वडाध्यक्ष सीम गुरुङले दिएको जानकारीअनुसार तीनजनाको शव निकालिएको छ। अन्यको उद्धार कार्य  जारी रहेको छ । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पाल्पामा टिपरले हान्दा बाइक चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका …

प्रतिकृया दिनुहॊस