पेप्सीकोलामा ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौं  । काठमाडौंको पेप्सीकोलामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । बा ३ ख ३४१६ नम्बरकाे ट्रिपरले पैदलयात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री