सिद्धार्थ इन्स्योरेन्सको शाखा न्यूरोडमा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले काठमाडौंको न्यूरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा गरे ।

सो समारोहमा कार्यकारी निर्देशक पौडेलले कम्पनीको संस्थागत सुशासन अब्बल र विस्तारित शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सजिलो हुने बताए।

कम्पनीका अध्यक्ष केडियाले अहिले सम्म काठमाण्डौ उपत्यकामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बिमा सेवा प्रदान गर्ने लक्ष्य रहेको  बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क …

प्रतिकृया दिनुहॊस