मनाङमा हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङ । मनाङमा हावाहुरीसहित परेको हिमपातले त्यहाँकोको जनजीवन कष्टकर बनेको छ ।

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

त्यसै गरी माथिल्लो मनाङ गएका १० जना  पर्यटक सम्पर्कविहीन भएका छन् ।उनीहरु  हिमपातको कारणले टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएका   हुन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री