पाटन दरबार क्षेत्रको पुनर्निमाणका हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंकले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई एक करोड प्रदान रुपैयाँ गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको  २५औँ  वार्षिकोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण  गरेका हुन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री