आइतबार सुनको मूल्य प्रतितोला ७१ हजार ६ सय

काठमाडाैँ । आइतबार सुनको मूल्य प्रतितोला ७१ हजार ६ सय पुगेको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य ८ सय ५५ रुपैयाँमा कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री