‘मिस नेपाल’ २०१८ का लागि आवदेन खुल्ला

काठमाडौं ।  सन् २०१८ का लागि ‘मिस नेपाल’को  लागि नयाँ  आवदेन खुल्ला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो। यो बर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ चयन गरिनेछ ।

प्रतियोगितामा १९ देखि २४ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित र प्लस टु अध्ययन सिध्याइसकेका नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले आवेदन दिनसक्ने छन् ।अडिसन राजधानीबाहेक धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा हुनेछ। अडिसनबाट छनोट भएका अन्तिम प्रतिस्पर्धीलाई ७ हप्ता प्रशिक्षण दिइनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after