भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिका ८ मा एक महिलाको दुवै स्तन काटिदिएको छ । स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको प्रहरी जनाएको छ ।
]स्तन काटिएपछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।महिलामाथि आक्रमण गर्नेका पहिचान खुृलेको छैन ।
तपाईंको प्रतिकृया




