पत्रकार शिवाकोटी‘ ईन्जा साहसी पत्रकारिता पुरस्कारबाट पुरस्कृत, स्वर्गीय पत्रकार शर्माको परिवारलाई २५ हजार दिने घोषणा

काठमाडौं । पत्रकार अजयबाबु शिवाकोटीले ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ पाएका छन् । शिवाकाेटीले  २५ हजार रुपियाँ हिजो निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन्।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको उक्त पुरस्कार एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएसँगै उनले उक्त घोषणा गरेका हुन।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after