विजय लघुवित्तले २० प्रतिशत लाभांस दिने

काठमाडाैं । विजय लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांस घोषणा गरेको छ । शनिबार बसेको संचालक समितिको १०६औं बैंठकले समान १०/१० प्रतिशत वोनश र नगद लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तका लगानीकर्ताले १ करोड ९४ लाख ८१ हजार बोनश शेयर पाउने छन् भने सोही बराबरको नगद लाभांश पाउँनेछन् । लघुवित्तको हालको चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजार छ ।

संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत गरी आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउँनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यूनाइटेड अजोड इन्स्योरेन्सले १००ः १५ रेसियोमा हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नियामक बीमा …

प्रतिकृया दिनुहॊस