नागरिक लगानी कोष र राष्ट्रिय बिमा कम्पनीमा खुल्यो जागिर

काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बिमा कम्पनीमा जागिर खुलाएको छ। नागरिक लगानी कोषमा अधिकृत स्तरको छैठौं तहमा पाँच जनाको माग गरिएको छ। त्यस्तै सहायक कम्प्यूटर अधिकृत छै्रठौंमामा एक जना महिलाको माग छ।

त्यस्तै वरिष्ठ सहायक पाँचौमा २ जना, वरिष्ठ कम्प्यूटर अधिकृत पाँचौ तहमा एक जना र सहायक र सहायक कम्प्यूटर अपरेटर क्रमश २ र १ जनाको माग गरिएको छ।  त्यस्तै राष्ट्रिय बिमा कम्पनीमा नायव व्यवस्थापकदेखि सहायक सम्म माग गरिएको छ। हेर्नुहाेस् विज्ञापन

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री