एक किलोग्राम सुनसहित गोठाटारबाट एक जना पक्राउ

काठमाडौं ।   गोकर्णेश्‍वर नगरपालिका ५ गोठाटार पुल छेउबाट फाइन गोल्ड ९९९.९.वाई.१७५२७७ लेखिएको  १ केजी  सुनसहित भक्तपुर ठिमी बस्ने रामेछाप खाडादेवी गाउँपालिका ९ घर भएका २९ वर्षीय बिशाल लामालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई  पक्राउ गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री