महराले रगत दिन नमानेपछि, डीएनए परीक्षण हुन सकेन

काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान समाभुख कृष्णबहादुर महराको डीएनए परीक्षणका लागि महराले रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन।

जिल्ला अदालत  काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो ।  डीएनए परीक्षणविना आरोपबारे अनुसन्धान गर्न  कठिन हुने स्रोतले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस