काँग्रेसले आफ्ना उम्मेदवारहरुको टुंगो आइतवार लगाउने

काठमाडौं ।काँग्रेसले आफ्ना उम्मेदवारहरुको टुंगो आइतवार लगाउने भएको छ ।  पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो १७ गते आइतबार टुंग्याउने भएको  हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री