कपिलवस्तु झडप अपडेट: मारिने व्यक्ति भारतीय नागरिक

काठमाडौं । कपिलवस्तुमा गोली लागेर ज्यान गुमाएका व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । सुरजकुमार पाण्डे भारत बरौनीका स्थानीय रहेको खुलेको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि  स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर पाण्डेको मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री