गुल्मीमा जीप दुर्घटनाहुँदा २ को मृत्यु

गुल्मी । मुसिकोट नगरपालिकामा लु १ च ३५१४ नम्बरका पिकअप भ्यान दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका  रामप्रसाद खरेलको मृत्यु  छन  भनेअर्का मृतकको सनाखत हुन बाँकी छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका भानुभक्त पौडेल, ८ सोनीया बिक र बिष्णु बिक छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप