कात्तिक १३ गते सार्वजनिक बिदा

काठमाडौं ।    सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री