प्राईम कमर्सियलको शाखा काठमाडौँको चपलीमा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ठ नगरपालिकामा शाखा बिस्तार गरेको छ । शाखाको बुढानीलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले आगामी दिनमा पनि शाखा सञ्जाल बिस्तार गर्दै जाने  जनाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री