अल्मोडाको ‘गाह्रो भो’ मा दिलिप रायमाझी (भिडियो)

काठमाडौं । अभिनेता दिलिप रायमाझीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘गाह्रो भो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

गीतमा अल्मोडा राना उप्रेतीको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द पनि गायक उप्रेतीकै छ ।

भिडियोमा दिलिप र राहुलले अन्य कलाकारसँग कम्मर मर्काउँदै नाचेका छन् । यस्तै भिडियोमा भाइव एण्ड वेभ टिमको पनि नृत्य देख्न सकिन्छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस