महरालाई नेकपाको निर्देशन :सभामुख र सांसदबाट राजीनामा देऊ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।

सभामुख महरालाई संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि उक्त आरोपका बारेमा छलफल गर्न मंगलबार बिहान ११ बजे बालुवाटारमा सचिवालय बैठक बेसेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री