सभामुख महराले दिए राजीनामा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको  थियो ।संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री