दुबईमा सवारी दुर्घटनाहुदाँ, ६ जना नेपालीको मृत्यु

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनाहुदाँ, ६ जना नेपालीको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ५ बजे सेक्युरिटी ग्रुपको मिनीबस लरीसग ठोक्किएको थियो । दुर्घटनामा मृत्यु हुनेमा  रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद छन् ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after