भरतपुर कारागारका कैदीको मृत्यु

चितवन ।  भरतपुर कारागारमा कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् । राई क्यान्सर रोगबाट  पिढित थिए  ।  उनको उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री