सुनको मूल्य घट्यो

काठमाडाैँ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । चाँदी भने आइतबार रु ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा रु ८६० थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री