रुघाखोकीले हुम्लामा २ जनाको मृत्यु

हुम्ला । हुम्लामा रूघाखाेकी र ज्वराेले २ जनाकाे ज्यान गएकाे छ ।  ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको चिसाेका कारण लागेकाे रुघाखोकी र ज्वरोबाट मृत्यु भएको हाे ।हिमपात र चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री